अमेरिकाले द्वारा एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान
आईतवारकाठमाडौं ,अमेरिकाले एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेको छ। एमसीसी सम्झौताको आधार परिमार्जनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरूले यस्तो अडान ...
नेपाली सेना दिवसमा नेपाली सेनाद्वारा विविध कला प्रदर्शन
काठमाडौं । नेपाली सेनाले शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी नेपाली सेना दिवस मनाएको छ । सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी ...
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ समापन अर्गानिक प्रदेश वनाउन साझा प्रतिवद्धता
सुर्खेत । प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण ...
चीनबाट आयका कुनैपनि नेेेेेेेपालीमा कोरोना संक्रमण देखिएन
काठमाडाैं । चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ ...
रुग्ण देखिएकाअधिकांश ठेक्कामा प्रगति हुन सकेन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ । आयोगले बिहिबार ...
मेलम्ची असार महिनामा सुन्दरीजलसम्म खसे पनि काठमाडौंका घरघरमा कहिले पानी पुग्छन भन्ने विषयमा भने अन्योल
काठमाडौं । बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्ची कहिले सम्पन्न हुन्छ ? यही प्रश्न वर्षेदेखि काठमाडौंबासीको मनमा खेलिरहेको छ । सरकारले पटक–पटक मेलम्चीको पानी ...
नोबेल कोरोनाभाइरस संक्रमितको सफल उपचार
एजेन्सी । दक्षिणी चीनको गुआंग्डोंग प्रान्तका पहिलो नोबेल कोरोनाभाइरस संक्रमितको सफल उपचार भएको छ । उपचारपछि क्विन्यआनस्थित एक अस्पतालअघि अस्पतालका स्वास्थ्य कर्मचारीसँग ...
फेब्रुअरी पहिलो सातादेखि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् पठाइदै
लमजुङ । रुदी खोलामा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । विद्युत् भार परीक्षणपछि केन्द्रीय प्रसारणमा जोड्ने आयोजनाको ...
कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन शुरुवात
सुर्खेत :=कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन शुरु भएको छ । मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा ...
अब लाइसेन्स सुर्खेतबाट, नेपालगञ्ज जानुपर्ने बाध्यता हट्यो
सुर्खेत := यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट ...