गोकुल बाँस्कोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे निगरानीमा
काठमाडौँ : सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ । ७० करोडको ...
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ समापन अर्गानिक प्रदेश वनाउन साझा प्रतिवद्धता
सुर्खेत । प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण ...
कर्णाली प्रदेशमा फागुन २८ गते देखी चैत्र २ गते सम्म सुचना प्राविधिको प्रदर्शनी मेला हुने
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन २८ गते देखी चैत्र २ गते सम्म कम्प्युटर मोवाइल, सुरक्षा उपकरण तथा सुचना प्राविधिको ...
सुर्खेतमा मेटलाइफको नयाँ एजेन्सी स्थापना
सुर्खेत := मेटलाइफले यो सातामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नयाँ एजेन्सी कार्यालय स्थापना गरि मंगलबार देखी सञ्चालन गरेको छ । कम्पनीका ...
(नेकपा)द्वारा ११ बुँदे आचारसंहिता जारी परिवारका सदस्य लगायत कसैलाइ तँँ भन्न नपाईने
काठमाडाैं : – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बुँदे आचारसंहिता जारी गरेको छ। आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र ...
अब लाइसेन्स सुर्खेतबाट, नेपालगञ्ज जानुपर्ने बाध्यता हट्यो
सुर्खेत := यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट ...
मलेसिया इमिग्रेसन डिपार्टमेन्टद्वारा अबैधानिक कामदारलाई पुन धरपकड सुरु
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदार लाई घर,स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम ब्याक फर गुड (Back for good) गएको ...
जाजरकोटमा जडीबुटी भण्डार र प्रशोधन केन्द्र
सुर्खेत : जडीबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालय, जाजरकोटले पहल शुरु गरेको छ । सङ्घीय सरकार तथा कर्णाली ...
१० लाखको लागतमा विकट वस्तीमा मोटरबाटो निर्माण कार्य सुरु
सुर्खेत : १० लाख रुपैयाँ अनुदान सहयोगमा सल्यान कपुरकोट गाउँपालिकाको वडा नम्बर एक छापमा मोटरबाटो निर्माण हुने भएको छ । मोटरबाटो निर्माण ...
३३ सय नेपाली कामदार लैजान जापानले छनाेट प्रकृया सुरु गर्ने ।
काठमाडौँ : जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान ...