२०७७ जेठ १९, सोमबार
Close
बिज्ञापन
मनाेज डी.शी प्रतिक्रिया

काठमाडौँ ।  दैलेखका १४ जना संक्रमित सहित आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थप १८९ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको  छ। हाल सम्म संक्रमण वाट मृत्यु हुनेकाे संख्या ६ जनामा  सीमीत रहेकाे छ ।

आज  मात्रै  दैलखका १४ कोरोना संक्रमितको पुष्टि भएका हुन  ।  भने हाल सम्म उपचार भयर नीकाे भइ घरजानेकाे संख्या २१९ पुग्यकाे छ
हल नेपालमा ११७६ जना उपचार रत छन ।

प्रतिक्रिया
54190cookie-checkनेपालमा आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिए संगै संक्रमीतकाे संख्या १४०१ पुगेको  छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824