२०७७ जेठ १७, शनिबार
Close
बिज्ञापन
मनाेज डी .शी प्रतिक्रिया

क्वालालम्पुर ( मलेसिया ):=  करिब ५ लाखकाे हाराहारीमा नेपालीहरू कार्यरत मलेसियामा ८१ जना नेपालीहरू काेराेना भाइरस ( कोभिड -१९ ) बाट  संक्रमीत भएकाे पुष्टि भएकाे छ।

मलेसिया स्थित नेपाली राजदुतावासका  अनुसार मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा काेराेना भाइरस संक्रमण भएकाे पुष्टी भएको छ जसमध्य  २२ जना उपचार पछी निकाे भएका छन।
म्यानुफ्याक्चरिङ , सुपरमार्केट , सेक्युरिटी गार्ड लगायतको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु संक्रमीत भएको मलेसिया स्थीत नेपाली दुतावासले जानकारी दीएकाे छ। ” संक्रमित हुनेमा सबै भन्दा बढी मलेसीयामा  सुरक्षागार्डमा कार्यरत नेपाली  रहेका छ्न। संक्रमित सबै नेपालीको उपचार भैइरहेको र स्वास्थ अवस्था सामान्य रहेकाे नेपाली दुतावासले जनायकाे छ ।”

मलेसियामा हाल सम्म कोरोना ( काेभिड-१९ ) बाट मर्नेकाे सङ्ख्या ११५ पुगेकाे छ। भने
७ हजार ६ सय २९ जना संक्रमित भएका छ्न , जसमध्ये ६ हजार १ सय ६९ जना उपचार पछी नीकाे भएका छ्न ,  अझै १ हजार ३ सय ४५ जना संक्रमित  उपचाररत रहेको मलेसिया स्थीत स्वास्थ्य मन्त्रालयले  जनाएकाे छ। कोरोना भाइरसका कारणा मलेसीयामा हाल सम्म कुनै पनि नेपालीको मृत्यु भएको भने छैन ।

प्रतिक्रिया
54110cookie-checkमलेसियामा ८१ जना नेपालीहरुमा काेराेना भाइरस ( कोभिड -१९ ) को संक्रमण भएकाे पुष्टी ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824