२०७७ जेठ १७, शनिबार
Close
बिज्ञापन
मनाेज डी.शी प्रतिक्रिया

क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19)  काे ७६२९ “जनामा संक्रर्मण  देखा परेकाे छ,आज मात्रै  १०,  जनामा  संक्रमण देखा परेकाे हाे । आज पनि मृत्यु हुनेकाे संख्या शुन्य रहयाे ,  हाल सम्म मृत्यु हुनेकाे संख्या  जम्मा ११५ पुगेकाे  छ । भने हालसम्म  ६१६९ निकाे भएर  घर फर्किएका छन । मलेसियामा  अहिले १३४५ जाना संक्रमित उपचाररत छन ।

 

मे १ तारीकका दिन मलेसियाका प्रध्रानमन्त्रीले जनताकाे नाममा सम्बाेधन गर्दै तत्काल जारी  (MCO) लाई  गत मे ४   देेेखि केही हद सम्म खुकुलाे पारीने जनाएसंगै । जसमा हाेटल ब्यावसाय र अन्य ब्यावसायले केही मापदण्ड पुरागरी ब्ययवसाय संन्चालनमा आयका छन , भने आवत जावतमा मा विशेष चेकिङ जारी रहेकाे छ । साथमा अन्तराष्ट्रिय हवाई उडान र  बैैैैैैैङ्किङ काराेवार गर्ने संघसस्था समेत संन्चालनमा  छन । मलेसियाले यतिवेला जारी (MCO) खुकुलाे बनाउदै लगेकाे छ । मलेसियामा रहेका प्राय कम्मनि समेत सन्चालनमा आयका छन ।

मलेसियामा पुन ३ जना नेपालीमाा काेराेना भाईरसकाे संक्रमण देखियकाे छ । यससंगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ६६ पुगेको छ । यीमध्ये १३ जना निको भइसकेका छन् । मलेसियाले महामारीको समयमा मे १ देखि गैरकानुनी हैसियत भएका कामदारलाई समेत धरपकड गर्न थालेको छ ।

 

प्रतिक्रिया
54001cookie-checkमलेसियामा काेराेना भाईरसवाट संक्रमीतकाे संख्या ७६२९, पुग्याे आज १०,जना मात्रै संक्रमीत भेटीए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824