२०७७ जेठ १६, शुक्रबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19)  काे ७६१९ “जनामा संक्रर्मण  देखा परेकाे छ,आज मात्रै  १५,  जनामा  संक्रमण देखा परेकाे हाे । आज पनि मृत्यु हुनेकाे संख्या शुन्य रहयाे ,  हाल सम्म मृत्यु हुनेकाे संख्या  जम्मा ११५ पुगेकाे  छ । भने हालसम्म  ६०८३ निकाे भएर  घर फर्किएका छन । मलेसियामा  अहिले १४२१ जाना संक्रमित उपचाररत छन ।

मलेसियामा आवागमन नियन्त्रण काे चाैथाे आदेश का लागि मलेसियाका प्रधानमन्त्रीले यहि मे १० का दिन मलेसियाकाे यक सम्माेधन मार्फत  (MCO)  अर्थात  आवागमन नियन्त्रणकाे  समय  आउदाे जुन ९ तारीक सम्म  जारी रहने घाेषणा गरेका थिए ।

मे १ तारीकका दिन पुन जनताकाे नाममा सम्बाेधन गर्दै तत्काल जारी  (MCO) लाई  गत मे ४   देेेखि केही हद सम्म खुकुलाे पारीने जनाएसंगै । जसमा हाेटल ब्यावसाय र अन्य ब्यावसायले केही मापदण्ड पुरागरी ब्ययवसाय संन्चालनमा आयका छन , भने आवत जावतमा मा विशेष चेकिङ जारी रहेकाे छ । साथमा अन्तराष्ट्रिय हवाई उडान र  बैैैैैैैङ्किङ काराेवार गर्ने संघसस्था समेत संन्चालनमा  छन । मलेसियाले यतिवेला जारी (MCO) खुकुलाे बनाउदै लगेकाे छ । मलेसियामा रहेका प्राय कम्मनि समेत सन्चालनमा आयका छन ।

मलेसियामा पुन ३ जना नेपालीमाा काेराेना भाईरसकाे संक्रमण देखियकाे छ । यससंगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ६६ पुगेको छ । यीमध्ये १३ जना निको भइसकेका छन् । मलेसियाले महामारीको समयमा मे १ देखि गैरकानुनी हैसियत भएका कामदारलाई समेत धरपकड गर्न थालेको छ । मलेसियाका अधिकारवादीहरूले कोभिड परीक्षण नगरी जथाभावी धरपकड गर्दा संक्रमण बढेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले समेत महामारीका बीच आप्रवासी कामदारप्रति भेदभाव तथा घृणा फैलाउने काम गरेको भन्दै मलेसियालाई सजग गराइसकेको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकारसम्बन्धी विशेष समाधीक्षक (स्पेसल र्‍यापोर्टर) फिलिप गोन्जालेज मोरालेसले धरपकडले महामारी नियन्त्रणका लागि भइरहेको प्रयासलाई ओझेलमा पारेको बताएका छन् । ‘धरपकडले आप्रवासी कामदारलाई तर्साउने काम भएको छ । आप्रवासी कामदार कोभिडको कुनै लक्षण देखिए पनि परीक्षण गराउन आउने स्थिति छैन’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया
53870cookie-checkमलेसियामा आज काेराेना भाइरसवाट हालसम्मकै कम १५ जना संक्रमित भेटिए । ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824