क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) काे ७४१७”जनामा संक्रर्मण देखा परेकाे छ,आज मात्रै १७२, जनामा संक्रमण देखा परेकाे हाे । आज पनि मृत्यु हुनेकाे संख्या शुन्य रहयाे , हाल सम्म मृत्यु हुनेकाे संख्या जम्मा ११५ पुगेकाे छ । भने हालसम्म ५९७९ जना निकाे भएर घर फर्किएका छन । मलेसियामा अहिले १३२३ जाना संक्रमित उपचाररत छन ।
मलेसियामा आवागमन नियन्त्रण काे चाैथाे आदेश का लागि मलेसियाका प्रधानमन्त्रीले यहि मे १० का दिन मलेसियाकाे यक सम्माेधन मार्फत (MCO) अर्थात आवागमन नियन्त्रणकाे समय आउदाे जुन ९ तारीक सम्म जारी रहने घाेषणा गरेका छन ।
मे १ तारीकका दिन पुन जनताकाे नाममा सम्बाेधन गर्दै तत्काल जारी (MCO) लाई गत मे ४ देेेखि केही हद सम्म खुकुलाे पारीने जनाएसंगै । जसमा हाेटल ब्यावसाय र अन्य ब्यावसायले केही मापदण्ड पुरागरी ब्ययवसाय संन्चालनमा आयका छन , भने आवत जावतमा मा विशेष चेकिङ जारी रहेकाे छ । साथमा अन्तराष्ट्रिय हवाई उडान र बैैैैैैैङ्किङ काराेवार गर्ने संघसस्था समेत संन्चालनमा छन । मलेसियाले यतिवेला जारी (MCO) खुकुलाे बनाउदै लगेकाे छ । मलेसियामा रहेका प्राय कम्मनि समेत सन्चालनमा आयका छन । जसले गर्दा संक्रमणकाे संख्या अझै बढने अनुमान गर्न सकिन्छ ।
हिजाेआज मलेसीयामा मुस्लीम हरूकाे चाड हरीराया चलीरहेकाे छ, जसकाे कारण वीभीन्न ठाउमा मानीसहरूकाे भीण भाण हुने सम्भावना धेरै छ । सायद यसैकाे कारण संक्रमीतकाे संख्यामा वृद्वी भयकाे हुन सक्ने आसंंका गर्न सकीन्छ ।