२०७७ जेठ १४, बुधबार
Close
बिज्ञापन

शरद बस्नेत

शक्तिको कुरा नगरौ जी न्युज…

तिमीहरुले वेलायतको सामु घुडा टेकेर रोईरहंदा, हामीले हाँसी हांसी मर्छौ वरु यो देशको निम्ती तर दिन्नौ कसैलाई माटो एक चिम्टी भन्दै स्वतन्त्रता जोगाएको ईतिहांस पढेको र सुनेकै होउला ।

र अर्को कुरा तिमीहरु आफ्नो देशको प्रत्येक सिमाहरु रक्षा गर्न आजपनि हामी विर गोर्खालीहरुको सहयोग र विरतामा निर्भर छौ स्मरण रहोस हिजो तिमीहरुले भनेजस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति आउँदा म सँग संसार को उत्कृष्ट सिपाही छ भनेर त्यही नेपाली गोर्खालि लाई राष्ट्रपति डोनाल्ड ट्रम्प को अगाडी राखेर (गार्ड अफ अनर) शक्ति प्रदर्शन गरेको थियौ ।

तिमीहरु को देशलाई सयौ लडाइमा नेपालीले १८१५ देखी अहिले सम्म बचाएर राखेको छ । तिमीहरु सँग १४ लाख आर्मी होला हामी सँग ३ करोड आर्मी छ किनकि नेपाल एउटा मात्र यस्तो देश हो जसले संसारको सुरक्षाको लागि योद्धा जन्माउछ भने आफ्नो सुरक्षा को लागी के मात्र गर्ने सक्दैन । ईतिहास साक्षी छ तिमीहरुको बकवास समाचारले हामी लाई फाइदै भई राखेको छ ।नेपाल एउटा स्वतन्त्र राष्ट्र हो तिमीहरुजस्तो गुलामहरु वस्ने देश होईन विश्वले वुझिसके. बात कर्ते हो !!!!

प्रतिक्रिया
53660cookie-checkशक्तिको कुरा नगरौ जी न्युज……..( शरद बस्नेत )

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824