२०७७ जेठ १६, शुक्रबार
Close
बिज्ञापन
शरद बस्नेत प्रतिक्रिया

काठमाडाैैंं । गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै खबर प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।

८ वटा अनलाइन नेपालभित्र प्रसारण नहुने गरि बन्द गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचारसंहिताअन्तर्गत एकैदिन यतिधेरै कारवाही भएको यो पहिलो घटना हो ।

बुधबार विभिन्न अनलाइनले गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको भनि खबर प्रकाशित गरेका थिए । जिउँदो ब्यक्तिको मृत्यु भएको भनि भ्रामक खबर प्रकाशित गर्ने अनलाइनहरुलाई कान्सिलले कारबाही गरेको हो ।

प्रतिक्रिया
53480cookie-checkजिउँदाे कोरोना संक्रमितको मृत्युको खबर लेख्ने ३९ वटा अनलाइन कारबाहीमा

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824