२०७७ जेठ १६, शुक्रबार
Close
बिज्ञापन
शरद बस्नेत प्रतिक्रिया

काठकाडां । भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो । सानो म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया
53430cookie-checkभक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीनै भूकम्पकाे धक्का

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824