क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) काे ६९४१”जनामा संक्रर्मण देखा परेकाे छ,आज ४७ जनामा मात्रै संक्रमण देखा परेकाे हाे । आज पनि मृत्यु हुनेकाे संख्या भने शुन्य रहयाे , हाल सम्म मृत्यु हुनेकाे संख्या जम्मा ११३ पुगेकाे छ । भने हालसम्म ५६१५ जना निकाे भएर घर फर्किएका छन । मलेसियामा अहिले १२१३ जाना संक्रमित उपचाररत छन ।
मलेसियामा आवागमन नियन्त्रण काे चाैथाे आदेश का लागि मलेसियाका प्रधानमन्त्रीले यहि मे १० का दिन मलेसियाकाे यक सम्माेधन मार्फत (MCO) अर्थात आवागमन नियन्त्रणकाे समय आउदाे जुन ९ तारीक सम्म जारी रहने घाेषणा गरेका छन ।
मे १ तारीकका दिन पुन जनताकाे नाममा सम्बाेधन गर्दै तत्काल जारी (MCO) लाई गत मे ४ देेेखि केही हद सम्म खुकुलाे पारीने जनाएसंगै । जसमा हाेटल ब्यावसाय र अन्य ब्यावसायले केही मापदण्ड पुरागरी ब्ययवसाय संन्चालनमा आयका छन , भने आवत जावतमा मा विशेष चेकिङ जारी रहेकाे छ । साथमा अन्तराष्ट्रिय हवाई उडान र बैैैैैैैङ्किङ काराेवार गर्ने संघसस्था समेत संन्चालनमा आएका छन ।
मलेसियामा हालसम्म ६३ जना नेपालीमा काेराेना संक्रमणकाे पुष्टि भयकाे छ। भने १३ जना उपचार पछि निकाे भयर काममा फर्किएका छन ।