२०७७ बैशाख २७, शनिबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

क्वालालम्पुर मलेसिया । मलेसियामा अज मात्रै पुन २५ जना नेपालीमा कोरोना भाइरस को संक्रमण देखापरेको छ ।
मलेसियाको स्वास्थ मन्त्रालयका अनुसार नेगरी सेम्विलान राज्यमा रहेको रेम्वाउ भन्ने ठांउमा रहेको यक कम्पनीमा कार्यरत २५ जाना नेपालीमा कोरोनाको संक्रमण देखा परेको हो ।

यस अघी पनी मलेसीयामा कार्यरत १८ जना नेपालीमा कोरोनाको संक्रमण देखीएको थियो , जसमध्य ३ जना उपचार पछी काममा फर्कीएका छन भने बाँकी १५ जनाको स्वास्थ अवस्था सामान्य रहेको जानकारी आएको छ ।

त्यस्तै हाल सम्म मलेसीयामा कोरोना संक्रमीत नेपालीको संख्या ४३ पुगेको छ । पछील्लो समय मलेसीयाले देशमा लगायको आवागमन नीयन्त्रण आदेश खुकुलो पारे संगै मलेसीयामा कार्यरत लाखौं नेपालीहरु संक्रमणको उच्च जोखीमा रहेका छन ।

मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19)  ६५३५ जनामा संक्रर्मण  देखा परेकाे छ,आजमात्रै ६८ जनामा संक्रमण देखा परेकाे हाे । आज मृत्यु हुनेकाे संख्या भने  शुन्य रहयाे ,  हाल सम्म मृत्यु हुनेकाे संख्या  जम्मा १०७ पुगेकाे  छ । मलेसियामन हालसम्म ४८६४ जना निकाे भएर  घर फर्किएका छन। भने  अहिले १५६४ जाना संक्रमित उपचाररत छन ।

प्रतिक्रिया
52600cookie-checkमलेसियामा आज पनी पुन २५ जना नेपाली सहित ६८ जनामा काेराेना संक्रमण ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824