२०७७ बैशाख २८, आइतबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19)  ६३८३ जनामा संक्रर्मण  देखा परेकाे छ,आजमात्रै ३०  जनामा संक्रमण देखा परेकाे हाे । आज मृत्यु हुनेकाे संख्या भने आज  १ रहयाे ,  हाल सम्म मृत्यु हुनेकाे संख्या  जम्मा १०६ पुगेकाे  छ । भने हालसम्म ४५६७ जना निकाे भएर  घर फर्किएका छन । मलेसियामा  अहिले १७१० जाना संक्रमित उपचाररत छन ।

 

हाल सम्म मलेसियामा जम्मा ९ जना नेपालीमा काेराना भाईरस (Covid-19)काे संक्रमण देखापरेकाे छ !जसमध्य ३ जना निकाे भयर काममा फर्कि सकेकाे मलेसियाका लागि महांमहिम राजदुत उदयराज पाण्डेले मिडिया माईनेपाल लाई जानकारी दिनु भयाे । उहांका अनुसार बांकि ६ जनाकाे अवस्था सामान्य रहेकाे छ ।

मलेसियाले संक्रमण नियन्त्रणकालागि हर क्षेत्रवाट हर  प्रयास गरेपनि हालसम्म अवस्था नियन्त्रणमा लिन सकेकाे थिएन, तर केहिदिन अघिकाे  रिजल्ट ले  केही आशा देखाएकाे थियाे तर हिजाे आज पुन संक्रमणकाे संख्यामा बृद्वि भयकाे थियाे भने, आज पुन संक्रमितकाे संख्यामा मकि देखिएकाे छ।

मलेसिया सरकारले  मलेसियामा आवागमन नियन्त्रण काे तेस्राे आदेश का लागि मलेसियाका प्रधानमन्त्रीले यहि अप्रिल २३ का दिन मलेसियाकाे यक सरकारी टेलीभिजन मार्फत  (MCO)  अर्थात  आवागमन नियन्त्रणकाे  समय  आउदाे मे १२ तारीक सम्म  जारी रहने घाेषणा गरेका थिय ।

मे १ तारीकका दिन पुन जनताकाे नाममा सम्बाेधन गर्दै तत्काल जारी  (MCO) लाई  गत मे ४   देेेखि केही हद सम्म खुकुलाे पारीने जनाएसंगै । जसमा हाेटल ब्यावसाय र अन्य ब्यावसायले केही मापदण्ड पुरागरी ब्ययवसाय संन्चालनमा आयका छन , भने आवत जावतमा मा विशेष चेकिङ जारी रहेकाे छ । साथमा अन्तराष्ट्रिय हवाई उडान र  बैैैैैैैङ्किङ काराेवार गर्ने संघसस्था समेत संन्चालनमा आएका  छन । जसकाे कारण अझै काेराेना संक्रमणमा बृद्वी हुने देखिन्छ ।

 

संक्रमितकाे  संख्या  दिन प्रतिदीन बढ्दै गयकाले गत मार्च  २२ तारीक आइतवार देखि  सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरेकाे थियाे भने हाल मलेसियाकाे कतिपय  स्थानमा डाेर्न क्यामेराले समेत  गस्ति गरि  लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे  भयपनि  संक्रमितकाे संख्या भने हरेकदिन  बृर्दि भइनै रहेकाे छ ।

प्रतिक्रिया
52390cookie-checkमलेसियामा आज काेराेना संक्रमित ३० ले बढे, हालसम्म ९ जना नेपाली संक्रमित ३ जना निकाे भए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824