२०७७ जेठ ०६, मंगलबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

गुजरात – भारत । अखिल भारत नेपाली एकता मंच गुजरात राज्य समिती भारतमा लगाइएकाे लकडाउनका कारण समस्यामा परेका नेपाली हरुको समस्या को सामाधान को लागि निरन्तर रुपमा अगाडि बडी रहेको छ ।

फेरि पनि गुजरात राज्य समिति अन्तर्गत सुरतको कतरगाउ एरियामा समस्यामा परेका भिन्न भिन्न परिवारका १५, जनालाई राहत स्वरुप खाध्यन सामाग्री वितरण गरेकाे छ । जसमा गुजरात राज्य समिति केन्द्रिय सचिवालय सदस्य एवम राज्य इन्चार्ज भिम खडका, केन्द्रिय सदस्य एवम राज्य अध्यक्ष मदन मलाती ,केन्द्रीय सद्सय एवम राज्य कार्यलय सदस्य प्रकाश बि क ,राज्य कार्यलय सदस्य लक्षिराम टिमिलशैना ,राज्य समिति सदस्य तप्त रावत, राज्य सदस्य एवम अक्लेश्वर भरुच नगर समिती अध्यक्ष सुरेश वि क, राज्य सदस्य तुलाराम बि क ,राज्य सदस्य सुरत पुर्व नगर समिति अध्यक्ष खडक वि क ,राज्य सदस्य कम्मान परियार, राज्य सदस्य बडोदरा नगर समिति अध्यक्ष मान वहादुर टमट्टा ,राज्य सदस्य जिवन बिष्ट, राज्य समिति सदस्य सुरत पश्चिम नगर समिति अध्यक्ष दिवश बि क,राज्य सदस्य हेमराज उपाध्याय, राज्य सदस्य कडोदरा सम्पर्क नगर अध्यक्ष डम्वर बि क, राज्य समिति सदस्य जैसिङ बि क, राज्य सदस्य भरत बि क,लगायतकाे उक्त समुहले राहात सामाग्री वितरण गरेकाे अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिव माेहन देवकरले मिडिया मानेपाल लाई जानकारी दिनु भयाे

प्रतिक्रिया
51900cookie-checkअखिल भारत नेपाली एकता मंच गुजरात राज्य समिती द्वारा राहत वितरणमा निरनतर्ता । । ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824