२०७७ बैशाख १६, मंगलबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

क्वालालाम्पुर (मलेसिया ) ।  मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19)  ५७८० जनामा संक्रर्मण  देखा परेकाे छ,आजमात्रै  ३८ जनामा संक्रमण देखा परेकाे हाे । आज मृत्यु हुनेकाे संख्या भने शुन्यनै  रहयाे,  हाल सम्म मृत्यु हुनेकाे संख्या  जम्मा ९८ मा सिमित छ । भने हालसम्म ३८६२ जना निकाे भएर  घर फर्किएका छन । मलेसियामा  अहिले १८२० जाना संक्रमित उपचाररत छन ।

मलेसियाले संक्रमण नियन्त्रणकालागि हर क्षेत्रवाट हर  प्रयास गरेपनि हालसम्म अवस्था नियन्त्रणमा लिन सकेकाे थिएन, तर हिजो आजकाे  रिजल्ट ले  केही आशा देखाएकाे छ ।

मलेसिया सरकारले  मलेसियामा आवागमन नियन्त्रण काे तेस्राे आदेश का लागि मलेसियाका प्रधानमन्त्रीले यहि अप्रिल २३ का दिन मलेसियाकाे यक सरकारी टेलीभिजन मार्फत  (MCO)  अर्थात  आवागमन नियन्त्रणकाे  समय  आउदाे मे १२ तारीक सम्म  जारी रहने घाेषणा गरेका छन ।

मलेसिया आवागमन बन्द  भयसंगै अत्यावसेक  सेवा बाहेकका सबै निजि तथा सरकारि सेवा  लगायत आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा साथै ,आन्तरिक छाेटाे तथा लामाे दुुुरिका, सार्वजानिक यातायत समेत,बन्द गरिरहेकाे  छ।

संक्रमितकाे  संख्या  दिन प्रतिदीन बढ्दै गयकाले गत मार्च  २२ तारीक आइतवार देखि  सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरेकाे थियाे भने हाल मलेसियाकाे कतिपय  स्थानमा डाेर्न क्यामेराले समेत  गस्ति गरि  लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे  भयपनि  संक्रमितकाे संख्या भने हरेकदिन  बृर्दि भइनै रहेकाे थियाे तर हिजाे आज भने मलेसियामा काेराेना संक्रमितकाे संख्यामा केहि कमी आएकाे  छ।

मलेसिया काेराेना अवडेट ।मलेसियामा काेराेनाका कारण अाज मृत्यु काे संख्या भने शून्य रहयाे , हालसम्म मृत्यु हुनेकाे संख्या ९८ मा सिमित । आज संक्रमण हुनेकाे संख्या ३८ ले बढेर ५७८० पुग्याे भने ३८६२ जना उपचारपछि घर फर्कियका छन।

Posted by Mediamynepal.com on Sunday, 26 April 2020

प्रतिक्रिया
50991cookie-checkमलेसियामा आज काेराेनाका कारण मृत्यु हुनेकाे संख्या शुन्य,संक्रमित ३८ ले मात्रै वृद्वी ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824