मलेसिया । गुल्मी जिल्ला जन्म लिनु भएको दिए स अहिले बुटवल मै घर बनाई दसक देखि त्यही बस्दै आउनु भएको छ उहाँ कलाकारीता क्षेत्र मा। आउनु भन्दा पहिला भलिबल खेलाडी हुनुहुन्थ्यो।
जिल्ला देखि लिएर क्षेत्रिय खेल सम्म खेल्दै आउनु भएको उहां अहिले नी फुर्सद समय अझै खेल खेल्दै आउनु भएको छ,साथै यसको लगत्तै केही वर्ष देखि उहाको म्युजिक भिडियो मा नी उत्तिकै मोडेल गरेको देख्न पाइन्छ ।
अहिले १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको उहाको केही भिडियो ले धेरै नै चर्चा बटुलेको छन ।
केही वर्ष देखि यता,उहाँ मलेसिया मै संघ संस्था देखि लिएर एक कम्पनी मा सुपर पाइजर काे रूप मा काम गर्दै आउनु भएको छ ।
उहाँ को अहिले देश विदेश मा धेरै नै चर्चा बुतल्दै हुनुहुन्छ। उहाँ भन्नु हुन्छ सानो उमेर देखि नै खेलकुद र मोडेल मा एकदमै रुचि राख्दथे तर अहिले सोचेको जस्तै दुवै सपनाहरु सफल भएको छन ।
खेलकुद त सानो स्कुल पढ्ने समय देखि सिक्नु भएको उहांले मोडेल मा नी उहाँलाई आफूसँग नै खेलकुद मा रहेका अग्रज दाजु भाइ हरुकाे प्रेरणा वाट सुरुगरेकाे बताउनु हुन्छ ।
उहाको पहिलो भिडियो जुन प्रमोद खरेलकाे आवाजमा रहेको दुरी एल्बम ले छोटो समय मै मिलियन भियस गएर दर्शक हरु ले मन पराए पछि उहाको त्यत्तिनै अभिनय गर्ने रुचि भएर अहिले सम्म १दर्जन भन्दा बढी भिडियो अभिनय गरि सक्नु भएकाे छ ।
उहाँ खेलकुद र बिदेश रहेको कारण अहिले त्यति भिडियो अभिनय गर्न नभए काे बताउनु हुन्छ ।तर उहाँ नेपाल मा छुट्टि समय मा जाँदा दुई तीन वटा भिडियो मा अभिनय गरेकाे हामीले देखिरहेका छौं। साथै उहाको केही महिना अगाडी रिलिज भएको भिडियो टुट्यो नाता पनि तपाईं हरु हेर्न सक्नु हुनेछ 👇️👇️