२०७७ बैशाख १३, शनिबार
Close
बिज्ञापन
कृष्ण गुप्ता प्रतिक्रिया

बारा/ अहिले बिश्वब्यापि फैलिएको माहामारी कोरोना भाईरस ( COVID-19) को बारेमा यहाहरु सम्पुर्णलाई अबगत नै छ ।

यो भाईरस चीन बाट उत्पन्न भएर अहिले बिश्वको १९५ देशमा फैलिरहेको छ र धेरै जसो संक्रमण र मृत्यु चीन र इटालिमा भयको छ ।

यस्तो बिकासमुक देश तथा हरेक कुरामा सम्पन्न देशमा त यो भाइरसलाई नियन्त्रण गर्न सकियन भने हाम्रो देशमा फैलियो भने केहोला अहिले जस्तो नेपालको ।

अवस्था जस्तो छ, नि केहि दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो।

अाज सानिबार को दिन बाराको कलैया महानगरपालिका वडा २३ भतौडामा मुनिल सप्लायर्स द्वारा गाउँ भरि ७० घर धुरीलाई राहत बितरण गरिएको छ ।

अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्नको ब्यवस्था गरेका छन ।

गरिब कामदार परिवारलाई ७ किलाे चामल, ३ किलाे अालु पियाज, दाल ५००ग्राम, नुन १किलो ।

मुनिल सप्लायर्सका म्यानेजिङ डारेक्टर अनिल गुप्ता को भनाइ छ यो लकडाउन अझैसम्म थप फेरि हामी अति बिपन्र र दैनिक ज्यालादारी गर्ने मजदुर असहाय परिवार लाई भोकमरी बाट हामी बचाउने छु।

प्रतिक्रिया
50540cookie-checkमुनिल सप्लायर्सद्वारा कलैया महानगरपालीका वडा २३ मा ७० घर धुरीलाई राहत बितरण।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824