२०७७ बैशाख १३, शनिबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

कुुुुुुुुुलालाम्पु (मलेसिया ) ।  मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) ५६९१ जनामा संक्रर्मण  देखा परेकाे छ,आजमात्रै  ८८ जनामा संक्रमण देखा परेकाे हाे । आज मृत्यु हुनेकाे संख्या १ रहयाे,  हाल सम्म मृत्यु हुनेकाे संख्या  जम्मा ९६ पुगेकाे छ। भने हालसम्म ३६६३जना निकाे भएर  घर फर्किएका छा । मलेसियामा  अहिले १९३२जाना संक्रमित उपचार रत छन ।

 

मलेसियाले संक्रमण नियन्त्रणकालागि हर क्षेत्रवाट हर  प्रयास गरेपनि हालसम्म अवस्था नियन्त्रणमा लिन सकेकाे थिएन, तर हिजो आजकाे  रिजल्ट ले  केही आशा देखियपनि  पुन दैनिक संक्रमणकाे संख्यामा वृद्वी हुँदै गएकाे छ ।  यसअघि काेराेना भाइरसवाट मलेसियामा संक्रमित दुई नेपाली उपचार पछि निकाे भएर काममा फर्किसकेका छन भने ,बांकि संक्रमित यक जनाकाे अवस्था सामान्य सहेकाे जानकारी आएकाे छ।

मलेसिया सरकारले यस अघिनै जम्मा २८, दिनका  लागि मलेसिया आवागमन बन्दकाे  घाेसणा गरेकाे  थियाे  । त्यस मध्यमा  पहिलाे १४ दिनकाे  आवागमन बन्द गत ३१ मार्चमा सकिएर  पुन अप्रिल १ तारीकबाट यहि अप्रिल १४ तारिक सम्मकाे आवागमन बन्द  पनि यहि अप्रिल १४ तारीकमा सकीएकाे  छ ।  यही अप्रिल  १० तारीकका दिन  मलेसियाका प्रधानमन्त्रिले  जनताकाे नाममा सम्बाेधन गर्दै  आवागमन बन्द  अप्रिल २८ तारीक सम्मकालागि थप गरिएकाे जानकारी दिएका थिए ।

उक्त समय पनि सकिन अवकाे ४ दिनमात्र बांकिछ ।  संक्रमणकाे संख्या स्थिर रहेपनि, मलेसियाले आवागमन नियन्त्रणकाे  समय लमब्याउनुकाे अर्काे विकल्प नदेखे पछि मलेसियाका प्रधानमन्त्रीले यहि अप्रिल २३ का दिन मलेसियाकाे यक सरकारी टेलीभिजन मार्फत  (MCO)  अर्थात  आवागमन नियन्त्रणकाे  समय  आउदाे मे १२ तारीक सम्म  जारी रहने घाेषणा गरेका छन ।

मलेसिया आवागमन बन्द  भयसंगै अत्यावसेक  सेवा बाहेकका सबै निजि तथा सरकारि सेवा  लगायत आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा साथै ,आन्तरिक छाेटाे तथा लामाे दुुुरिका, सार्वजानिक यातायत समेत,बन्द गरिरहेकाे  छ।

 

संक्रमितकाे  संख्या  दिन प्रतिदीन बढ्दै गयकाले गत मार्च  २२ तारीक आइतवार देखि  सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरेकाे थियाे भने हाल मलेसियाकाे कतिपय  स्थानमा डाेर्न क्यामेराले समेत  गस्ति गरि  लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे  भयपनि  संक्रमितकाे संख्या भने हरेकदिन  बृर्दि भइनै रहेकाे थियाे तर हिजाे आज भने मलेसियामा काेराेना संक्रमितकाे संख्यामा केहि कमी आएकाे  छ।

 

मलेसियाकाे गृह मन्त्रालयले गरेकाे जानकारी अनुसार    आवागमन बन्दकाे उल्लङ्घन गर्ने जाेकाेहीलाइ यसअघी RM 1000 जरिवाना गर्ने गरेकाे थियाे तर  १६  अप्रिल देखि मलेसियाले नियम परिवर्तन गर्ने गरेकाे थियाे । अवदेखी यदी काेहि कसैले आवागमन बन्दकाे उल्ङघन गरेकाे पाइए सीधै जेल चलान गर्ने जानकारी दिएकाे थियाे ।

प्रतिक्रिया
50470cookie-checkमलेसियामा आज थप ८८ जनामा काेराेना संक्रमण,मृत्यु हुनेकाे संख्या ९६ पुग्याे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824