२०७७ बैशाख १३, शनिबार
Close
बिज्ञापन
मनाेज डि .शी प्रतिक्रिया

कुलालालम्पुर  (मलेसिया): मलेसियामा भर्खरै  तेस्रो चरणमा रहेको आवागमन नियन्त्रण आदेश (MCO) लाई मे १२ सम्म  अर्थात थप दुई हप्ता थप गरिएको छ।

आजमात्रै मलेसियाका प्रधानमन्त्री  श्री मुहिद्दीन यासिनले  एक विशेष टेलिभिजनकाे  कार्यकक्रममा बाेल्दै यस्ताे घोषणा गरेका हुन।

मुहाद्दीनले भने आवागमन नियन्त्रण बाहेक हामिसंग अन्य उपाए नभयकै कारर्ण   मे १२ सम्मकालागी समय थप गरीयकाे हाे । “यस अवधिमा, सरकारले स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकलाई अर्को चरणहरू निर्धारण गर्न अध्ययन गर्नेछ।

उनले आफ्नाे जनतालाई सम्बाेधन गर्दै भने , “MCO लाई मे १२ भन्दा पछाडि  खुलाउन सकिने  सम्भावना कम छ, त्यसैले   नजिकिदै आयकाे मुस्लिमहरुकाे महांनचाड इदलाई  तपाईले आफ्नो घरमै बसेर मनाउनु हाेला ।

मुहिद्दीनले भने यदि  काेराेना भाइरस संक्रमणमा धेरैनै कमि देखा पर्‍यो भने सरकारले एमसीओ नियमहरुमा थोरै लुज गर्न सक्नेे छ। तर सामाजिक दुरी भने सबैले कायमै राख्नु प्रनेछ।

प्रतिक्रिया
50371cookie-checkमलेसियाकाे आवागमन नियन्त्रण आदेश (MCO) May १२ सम्म थपियो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824