२०७७ जेठ ०७, बुधबार
Close
बिज्ञापन
संवाददात मिडिया माइनेपाल प्रतिक्रिया

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संघले दुई सय बढी मजदुरलाई कैलाली, सिन्धुपाल्चोक, दोलखा, रोमछाप, सिन्धुली र काभ्रेको भकुन्डेबेसी पठाएको छ ।

उपत्यकामा अलपत्र मजदुरहरूलाई चार वटा बस र एउटा ट्रकमा हालेर सोमबार राति विभिन्न जिल्ला पठाएको हो ।

यसअघि आइतबार साँझ पनि युवा संघले सिन्धुली, ओखलढुंगा, सुनसरी, उदयपुर, सप्तरी, खोटाङ र रामेछापमा मजदुरहरूलाई पठाइसकेको  थियाे ।

यतिबेला राष्ट्रिय  यसवासंघले अलपत्र परेकाहरूलाई खाना खुवाउँदै राख्ने र गन्तव्यमा पठाउने गरिरहेको  छ । यहीअन्तर्गत युवा संघले कौशलटारको ह्वाइट प्यालेसमा मजदुरहरूलाई खाना खुवाउँदै राख्दै आएको हाे ।

यतिखेर गठ्ठाघरमा पनि मजदुरहरूलाई राखिएको छ। युवासंघ अध्यक्ष दीपशिखाले आफू बसेको गठ्ठाघरका स्थानीय र स्थानीय कमिटीबाट ५१ हजार रुपैयाँ नगद संकलन गरेर सानोठिमीको मुनाल बस्तीका ५५ घरेलु परिवारलाई १०/१० किलो चामल, २/२ किलो दाल, नुन र तेल पनि वितरण गरेको बताउनु भयाे

 

त्यसअघि, बाइपासमा अलपत्र बर्दियाका १२ मजदुरलाई दुई दिन राखेर जिल्ला पठाइएको उहांले जनकारी दिनुभयाे । ललितपुरको च्यासलमा अलपत्र मजदुरलाई र बानेश्वरका सेक्युरिटी मजदुरका परिवारलाई पनि राहत बाँडिएको छ ।

प्रतिक्रिया
49900cookie-check(नेकपा)काे भातृ संगठन युवा संघले दुई सय बढी मजदुरलाई खाना खुवायर घर पुर्यायाे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824