२०७७ बैशाख १०, बुधबार
Close
बिज्ञापन
कनाेज डि.शी प्रतिक्रिया

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको पेनाङ जिल्लामा अवस्थित बटरवर्थ नजिकै पर्ने पेकान दारात सुङ्गाइ दुवा भन्ने ठाउँमा फुटबल खेल्न लागेका१६ जना नेपाली श्रमिकलाई मलेसियन पुलिसले  पक्राउ गरिएको छ।

मलेसिया सरकारले  यतिबेला कोरोना भाइरस नियन्त्रण गर्ने  आवागमन नियन्त्रण आदेश,मोभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) यही अप्रिल २८ तारिखसम्मको लागि लागु गरि सकेकाे छ ।

यो समय अवधिरी भित्र १ जना भन्दा बढिको समुहमा अतिआवश्यक काम बाहेक, बिना काम आवत जावत तथा   हिलडुल गर्न, संगै  कोठाबाहिर निस्किने जाे काेहि लाई प्रहरीले पक्राउ गरेर मलेसियन रिंगेट १ हजार सम्म जरिवाना , ३ महिनासम्म जेल सजाय अथवा दुबै हुनसक्ने नियम वार्यय यस अघी नै बताई सकेकाे छ।

यो समया  अवधीको बिचमा एक गोदाम हलमा फुटबल खेल खेलिरहेको अवस्थामा १६ जना नेपाली श्रमिकलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको सेम्बरांग पेराई जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त नुरिकने मोहम्मद नूरले बताएका छ्न।

स्थानीय सञ्चारमाध्यम हारियान मेट्रोले समाचारमा उल्लेख गरेका छ्न।
पक्राउ परेका नेपालीहरु एक जनाभन्दाबढिको समुहमा भेला भएर फुटबल खेलेको हुनाले संक्रामक रोगहरूको रोकथाम र नियन्त्रण ऐन १९८८ अन्तर्गत दोषी ठहरिएकालाई कडा कारवाही गरिने बताएका छ ।

एमसिओ उलंघन गरेको आरोपमा नेपाली संगै म्यानमारका नागरिक र मलेसियाको स्थानीय नागरिकहरु समेत पक्राउ परेको जनाइएको छ।  (MCO) उलंघन गरेकाे  आराेपमा यश अघि पनी मलेसियाका विभिन्न ठांउमा नेपालीहरु पक्राउ परेका छन ।

पक्राउ परेकाहरूलाई एमसिओ उलंघन सम्वन्धि मलेसियन कानुन अनुसार सेक्सन १८६ प्यानलकोड , सेक्सन २६९ (११) १ को अन्तर्गत रहेर मुद्दा चलाइएको र छानबिन भैईरहेको  छ।

प्रतिक्रिया
49842cookie-checkमलेसियाकाे यक गाेदाम हलमा फुटबल खेलीरहेका १६ जना नेपाली पक्राउ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824