२०७७ जेठ १६, शुक्रबार
Close
बिज्ञापन
मनाेज डि . शी प्रतिक्रिया

महांराष्ट (भारत) । अखिल भारत नेपाली एकता मंचले राहत र सहयोगको कामलाई  आजपनी निरनतरता दिएकाेे छ ।
20/4/2020 का दिन मुंबई देखि धेरै टाडा रहेकाे भिंवडीमा विपद र अलपत्रमा परेका  परिवार लाई   आफु भयकै ठांउमा ल्याएर राहत् स्वरुप खाद्यान्न उपलब्ध गरेेेका छन ।

अखिल भारत नेपाली एकता मंचका भिंवडी नगर सदस्य कमल नेपाली ज्यु द्वारा राहत तथा खाद्यान्न वितरण गरियकाे हाे  । यसगरी महाराष्ट् र गुजरात ,दिल्ली बंगलाेर हैदराबाद लगायत ठाउँमा मंचले राहत स्वरुप खाद्यान्न वितरण र काेराेना भाईरस संबंधी जनचेतनामूलक जानकारी समेत निरनतर दिईनै रहेेेेकाे ,अखिल भारत नेपाली एकता मंचका सचिव  माेहन शिंह देवकरले   जानकारी दिनुभयाेे ।

प्रतिक्रिया
49661cookie-checkअखिल भारत नेपाली एकता मंचका कमल नेपाली द्वारा अलपत्र नेपालीकाे उद्वार तथा राहत वितरण ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824