२०७७ जेठ ०६, मंगलबार
Close
बिज्ञापन
तिलक रिजाल प्रतिक्रिया

सुर्खेत । आफ्नो जन्म दिनको अबसर पारी युवानेता तिर्थ सुनार ले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) लाई ध्यानमा राख्दै विद्यार्थी र मज्दुर लाई राहत बितरण गरेका छन ।

दैलेख र बर्दिया का गरि जम्मा 8 वटा रुमभाडामा बस्दैआएका विद्यार्थी र मज्दुर लाई एक एक प्याक चामल दुई केजि दाल नुन र तेल गरि एकएक प्याकेट दिएका हुन । सुनारले एसभन्दा पहिला पनि विभिन्न समस्या मा रहेका मानिस लाई आफुले सकेजती सहयोग गर्दै आएका छ्न। साथै लक्डाउन सुरुवात भएको केही दिनमै साझा घरमा रहेका असहाय टुहुरा अपांग सहित ३० जनालाई साबुन बितरण गरेका थिए।

सानो सहयोगले पनि केहि राहत होस भने हेतुले साझा घर नेपाललाई साबुन बितरण गरेको र मज्दुर र विद्यार्थी लाई राहत दिएको समाजसेबि तथा युवा ब्यबसाहि सुनारले बताए। साथै आफु न्यून परिवार मा जन्मेको र सम्स्या भनेको बाहिर बस्दा कतिसम्म हुन्छ भन्ने अनुभव भएकोले पनि आफुमा सहयोग गर्दै आएको बताए ।

यहा भन्दा अगाडी का आफ्ना जन्मोत्सव मा पनि सुनार ले साझाघर मा आर्थिक तथा अन्य सहयोग गर्दै आयका थिय भने खेलकुद क्षेत्र का बिकास का लागी बिभिन्न युबा क्लब लाइ पनि सहयोग गर्दै आयका छन।।

प्रतिक्रिया
49630cookie-checkआफ्नो जन्म दिनको अबसरमा युवानेता तिर्थ सुनारले विद्यार्थी र मज्दुर लाई राहत बितरण गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824