२०७६ चैत्र २५, मंगलबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

काठमाण्डाैं । धानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् । एक मन्त्रीले भने, ‘समय तय भएको छैन तर प्रधानमन्त्रीले भोलि (मंगलबार) देशबासीलाई सम्बोधन गर्नुहुनेेे छ।’

पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो । तर मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ वैशाखसम्म पुर्याउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
46830cookie-checkप्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देशबासीलाई सम्बोधन गर्ने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824