२०७६ चैत्र २१, शुक्रबार
Close
बिज्ञापन
कृष्ण गुप्ता प्रतिक्रिया

काठमाडौं = नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ ।

नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइृल भिी च्यानल मार्फत सार्वजनिक भएको हो ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुको ।

अभिनय रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, बिनोद सापकोटाको छायाँकन, जय किशन बस्नेत र किशोर थापाको नृत्य, सुदिप पाण्डेको सम्पादन रहेको छ भने जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् ।

कमेडी, एक्सन, थ्रिल तथा सस्पेन्स बिवष वस्तुलाई रोमाञ्चक तरिकाले कथावस्तु बुनेर निर्माण गरिएको यो चलचित्र सिनेमा हलहरुमा पनि सफल प्रदर्शन भएको थियो भने भारत, मलेसिया, सिंगापुर र ईन्डोनेसियामा पनि दर्शकहरुको ब्यापक प्रशंसा पाएको थियो ।

युरोपका मुलुकहरुमा अत्याधिक माग भएर प्रदर्शनको लागी जाने सब्र प्रकृया पुरा गरेको भएता पनि पछिल्लो समय बिश्व महामारीको रुपमा फैलिएको कोरोना भईरसको कारण उक्त देशहरुमा जान नपाइएको जानकारी नायक तथा निर्देशक जय किशन बस्नेतले दिएका छन् ।

अहिले भई रहेको लकडाउन अन्त्य हुनासाथ आगामी महत्वकाँक्षी चलचित्र धूम ४ को छायाँकनमा जाने तयारी बस्नेत रहेका छन् ।
फिल्म तल हेर्नु 👇️👇️👇️👇️

प्रतिक्रिया
46090cookie-checkमोबाइल टिभी मा नेपाली फिल्म हिरो नं.१ रिलिज।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824