२०७६ चैत्र १६, आइतबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

क्वालालाम्पुर मलेसिया ।  मलेसियाकाे  स्वास्थ मन्त्रालयले गरेकाे  ताजा अपडेट अनुुसार  मलेसियामा २० दिन भित्र  काेराेना भाईरस (Covide-19) बाट  आजसम्म २३२० जना संक्रमित भयकाछन  ।

२६ जनाकाे यस अघिनै  मृत्यु  भैसकेकाे थियाे भने आज फेरि थप १”जनाकाे मृर्त्यु भयकाे छ हाल सम्म मृर्त्यु हुनेकाे संख्या  २७  पुगेकाे छ  ।

 

यश मध्यमा   ३२० जना उपचार पछि निकाे भई  घर फिर्ता भयका छन  । संक्रमित हुनेहरुमा  हाल सम्म  कुनै पनि नेपाली नपरेकाे जनकारिमा आयकाे  छ ।

याे भयाभह अवस्थालाई मध्यनजर गर्दै मलेसिया सरकारले यश अघिनै   २८ दिनका  लागि मलेसिया लकडाउन  काे घाेसणा  गरिसकेकाेछ ।  लकडाउन गरेकाे आज ११ दिन पूरा भयको छ ।

मलेसिया लकडाउन भयसंगै अत्यावसेक सेवा बाहेक सबै निजि तथा सरकारि सेवा  लगायत आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा साथै  आन्तरिक छाेटाे तथा लामाे दुुुरिका सार्वजानिक यातायत समेत   बन्द गरेकाे छ ।

संक्रिमितकाे  संख्या  दिन प्रर्तदिन बढ्दै गयकाले गत २२ तारिक आइतवार देखि  सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरेकाे थियाे भने हाल मलेसियाकाे कतिपय  स्थानमा डाेर्न क्यामेराले समेत  गस्ति गरि  लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे  भयपनि  संक्रमितकाे संख्या भने हरेकदिन  बृर्दि भइनै रहेकाे  छ ।

प्रतिक्रिया
43660cookie-checkआज मलेसियामा काराेना संक्रमितकाे संख्या १५९ ले बढेर २३२० पुग्नुका साथै २७ काे मृर्त्यु

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824