२०७७ जेठ १५, बिहिबार
Close
बिज्ञापन
यामराज बिष्ट प्रतिक्रिया

दैलेख । पछिल्लो समयमा नेपाली गित संगीत जगतमा कलाकारहरु फरक फरक धारमा देखिन थालेका छन्।सबैले आफ्नो -आफ्नो कला छुट्टै किसिमले प्रस्तुत गर्ने र गित तथा म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम जारी रहेको छ।

यस्तै भखरै मात्र एक पछि ,अर्को गीत बजारमा ल्याउने क्रममा गायक ,सर्जक ,माेडल ,लाेकेन्द्र जिसी कुमारकाे लय शब्द सिर्जनामा रुमाल बाेहनी ”लाेकदाेहारी गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।

काठमाडौकाे विभिन्न ठाउँमा छायांकन गरिएकाे म्युजिक भिडियो बिहीबार देखी सार्बजनिक भएको हाे।गायक खगेन्द्र विश्वकर्माकाे प्रस्तुतीमा बजारमा अाएकाे रुमाल माेहनी लाेकदाेहाेरी गितमा गायक लाेकेन्द्र जिसि कुमारको लय ,शव्द सिर्जना रहेको छ ,भने उक्त गीतमा स्वर दिनुभएको छ,यश गीतका प्रस्तुतकर्ता गायक खगेन्द्र विश्वकमा र पछिल्लो समयकी निकै ब्यस्त कलाकार टिका पुन रहेकाे छ।

शिव बिकको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनय तर्फ अस्मिता जुरेली ,रमेश थापा,लाेमश शर्मा ,अर्जुन गाैतम र अाके परिवारलाईदेख्न सकिन्छ भने,उक्त म्युजिक भिडियोलाई सम्पादक पदम सुवेदीको गरेका छन् भने म्युजिक भिडियोलाई गायक खगेन्द्र बिश्वकमाके अाफ्नाे अफिसियले युटुब च्यानल बाट बजारमा ल्याएका हुन।

 

प्रतिक्रिया
43580cookie-checkगायक लाेकेन्द्र जिसि कुमारकाे लय शब्द सिर्जनामा रुमाल बाेहनी बजारमा (भिडियो सहित)

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824