२०७७ जेठ १२, सोमबार
Close
बिज्ञापन

धनगढी । कैलालीको धनगढी स्थित शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले अवैध सेनिटाइजर बिक्री गरेको पाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मेडिकल हललाई अवैध सेनेटाइजर बिक्री गरेको भन्दै २० हजार जरिवाना गराइएको छ।

शैलेश्वरी आयुर्वेदिक मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ख’ बमोजिम कसुर गरेको कार्यालयले जनाएको छ।

मेडिकल हलले ७ दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुन मगरले बताए ।

प्रतिक्रिया
43160cookie-checkअवैध सेनिटाइजर बिक्री गर्ने धनगढी स्थित शैलेश्वरी आयुर्वेदिक मेडिकललाई २० हजार जरिवाना

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824