२०७७ जेठ १५, बिहिबार
Close
बिज्ञापन
कृष्ण गुप्ता प्रतिक्रिया

सलार्ही । सलार्हीको विष्णु गाउँपालिकामा आगलागी हुदाँ लाखौ मुल्य बराबरको क्षति भएका छन् । शणिबार बिष्णु गाउँपालिका वडा नं. ३ मधुवनगोटको चमार टोल स्थित आगलगी हुदा दुई वटा घर जलेर लाखौ मुल्य बराबरका क्षति भएका छ।

मधुवनगोटको स्थानीय तुला राम र छोरा बर्ष ३५ को राम सोभित रामको फुसको घरमा आगलागी हुदा करिब साढे ३ लाख मूल्य बराबरको क्षति भएको हो ।

आगलगीमा परी तुलारामको १ लाख ३५ हजार नगद, करिब ३० हजार बराबरको लत्ता कपडा र भौतिक सामाग्री तथा २० हजारको खाधान्न गरी जम्मा एक लाख पचासी हजारको क्षति भएको छ ।

त्यस्तै छोरा रामसोभितको ६५ हजार नगद, ८० हजारको लत्ता कपडा र भौतिक सामाग्री तथा ३१ हजारको खाधान्न गरी एक लाख छेहत्तर हजार गरी जम्मा ३ लाख ५१ हजार बराबरको क्षति भएको । स्थानियवासी तथा प्रहरीको संयूक्त प्रयासमा आगोलाई नियन्त्रमा लिइएको थियो ।

आगोमा परी माननिय तथा कुनै चौपायाको क्षति नभएको हो ।साथै आगलगीबाट पिडीत भएका बाबु तुला राम र छोरा रामसोभितलाई तत्काल राहतको लागि स्थानीय मधुवनगोट मधुवनगोट यूवा कल्यानकारी समाजले २५ सयको कपडा, १५ सयको चामल,पिठो र नगद १५ सय रुपैया गरी जम्मा ४५ सय बराबरको सहयोग गरेको स्थानीय बिपिन साह कलवारले जनकारि दिय।

प्रतिक्रिया
42570cookie-checkबिष्णु गाउपालिकामा आगलागी लाखौ मुल्य बराबरको क्षति

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824