२०७७ जेठ १२, सोमबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

क्वालालाम्पुर मलेसिया ।  मलेसियाकाे अवस्थामा अझै सुधार हुन सकेन आज आईतवार मात्रै मलेसियाकाे  स्वास्थ मन्त्रालयले गरेकाे  ताजा अपडेट अनुुसार  मलेसियामा १५ दिन भित्र  काेराेना भाईरस (Covide-19)  हाल सम्म १३०६ जनामा  संक्रमण देखियकाे  छ ।

८  जनाकाे यस अघिनै  मृत्यु  भैसकेकाे थियाे भने आज फेरि थप २ जनाकाे मृर्त्यु भयकाे छ हाल सम्म मृर्त्यु हुनेकाे संख्या १० पुगेकाे छ  । यश मध्यमा  १३९ जना उपचार पछि निकाे भई  घर फिर्ता भयका छन  । संक्रमित हुनेहरुमा  हाल सम्म  कुनै पनि नेपाली नपरेकाे जनाईयकाे छ ।

याे भयाभह अवस्थालाई मध्यनजर गर्दै  दुई हप्ताकाे लागि लेसिया सरकार द्वारा  अत्यावसेक सेवा बाहेक सबै निजि तथा सरकारि सेवा   लगायत आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा साथै  आन्तरिक छाेटाे तथा लामाे दुुुरिका सार्वजानिक यातायत समेत   बन्द गरेकाे छ ।

संक्रिमितकाे  संख्या  दिन प्रर्तदिन बढ्दै गयकाले आज २२ तारिक आइतवार देखि सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरि मलेसियाले लगायकाे लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे छ ।

प्रतिक्रिया
41931cookie-checkमलेेसियाको अवस्थामा अझै सुधार हुन सकेन काेराेना वाट संक्रमितकाे संख्या १३०६ पुग्याे १० जनाकाे मृत्यु ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824