क्वालालाम्पुर मलेसिया । मलेसियाको जोहोर बारु टोमिप्याक फेक्सिबल प्याकेजिङ sdn bhd प्रीन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रुपमा काम गर्दै आएका नवलपरासी सुनौलका धन बहादुर थाडा मगर कम्पनी को गए राती मलेसियामा निधन भएको छ ।
ृ
बिगत ९ बर्स देखि मलेसियामा कार्यरत धन बहादुर थाडा मगर को हृदयघात का कारण मृत भएको प्रारम्भिक अनुमान साथीहरूले लगाए पनी के कारणले मृत्यु भएको बनेर रिपोर्ट आउन बाकी रहेको छ ।
मृतक धनबहादुरको सव पोस्टमार्टमको लागि मलेसियामाको जोहोर बारु स्थित कुलाइ स्थित सुल्तान हस्पिटलमा लगिएको कम्पनी मा कार्यरत सहकर्मीले जानकारी दिए।
कम्पनी श्रोत का अनुसार आबस्यक कागजात र कानुनी प्रक्रिया मिलाएर छिटै अन्तिम दाहसस्कार को लागि सव नेपाल पठाउने तयारि भबैरहेकाे जनायकाे छ।