२०७७ जेठ ०५, सोमबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

क्वालालाम्पुर मलेसिया । मलेसियाको जोहोर बारु टोमिप्याक फेक्सिबल प्याकेजिङ sdn bhd प्रीन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रुपमा काम गर्दै आएका नवलपरासी सुनौलका धन बहादुर थाडा मगर कम्पनी को गए राती मलेसियामा निधन भएको छ ।

बिगत ९ बर्स देखि मलेसियामा कार्यरत धन बहादुर थाडा मगर को हृदयघात का कारण मृत भएको प्रारम्भिक अनुमान साथीहरूले लगाए पनी के कारणले मृत्यु भएको बनेर रिपोर्ट आउन बाकी रहेको छ ।

मृतक धनबहादुरको सव पोस्टमार्टमको लागि मलेसियामाको जोहोर बारु स्थित  कुलाइ स्थित सुल्तान हस्पिटलमा लगिएको कम्पनी मा कार्यरत सहकर्मीले जानकारी दिए।

कम्पनी श्रोत का अनुसार आबस्यक कागजात र कानुनी प्रक्रिया मिलाएर छिटै अन्तिम दाहसस्कार को लागि सव नेपाल पठाउने तयारि भबैरहेकाे जनायकाे छ।

प्रतिक्रिया
40260cookie-checkमलेसियामा नवलपरासी सुनौलका धन बहादुर थाडा मगरकाे निधन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824