२०७६ चैत्र १६, आइतबार
Close
बिज्ञापन

काठमाडौं। नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निकै व्यस्त मानिन्थ्यो। तर, मंगलबार त सुनसान देखियो।

विमानस्थल सुनसान हुनुको कारण कोरोना भाइरसले पारेको विश्वव्यापी प्रभाव हो। मंगलबार त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिलनको आगम कक्ष सुनसान थियो। सँधै जसो आगमन कक्ष बाहिर विदेशबाट आउने साथिभाई तथा आफन्तलाई कुरेर बस्नेहरुको घुँइचो देखिन्थ्यो। तर, आज त्यहाँ फाट्टफुट्ट मात्रै मान्छे देखिन्थे।

कोरोना भाइसरले विश्वका धेरै मुलुकहरुमा संक्रमण गरेपछि नेपाल सरकारले नेपालबाट विदेश नजान आग्रह गरेको छ ।
विदेशबाट आउनेलाई पनि सजिलै अराइवल भिषा प्राप्त नहुने भए पछि आउनेको संख्यामा कमि आएको हो । उसो त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखे पछि सरकारले विमानस्थलमा कडाइ गरेको हो ।

प्रतिक्रिया
38670cookie-checkनेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखियो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824