२०७७ बैशाख १६, मंगलबार
Close
बिज्ञापन

२०७६ कार्तिक ६,बुधवार

मेेेेेराे वास्तविक काहानि
मेरो घर एउटा सानाे र रमाइलो ठाउँ प्युठान जिल्ला बादिकाेट आठ दादारा मा जन्म भयाे मेरो बुवा काे नाम ऐमान सिङ पुन मगर हाे उहाँ अहिले याे संसार मा हुनुहुर्न उहाँ काेख बाट जन्म लिदा धेरै गर्व लाग्छ म एउटा साधारण मान्छे र मैले धेरै दुख पिडा अनि संगर्स गरेकाे छु याे गणतन्त्र लागि नेपाका माओबादि बाट धेरै न भए पनि मेराे देश मा गणतन्त्र ल्याउन सानाे दुख अनि बन्दुककाे कुन्डा र लाठि धेरै ठाउमा खाए, कहिले गणतन्त्र काेलागि  भाेकै लडे  र याे गणतन्त्र स्थापना भयो मेराे बुवाले पनि मेरो देश र नेपाल काे लागि ठुलो न भए पनि सानाे याेग्दान दिनु भएको छ सायद 45/46 साल काे कुरा हाे मेराे बुवा पन्चेत काल काे ओडा अध्यक्ष मा आफ्नाे लक्षे पराप्ता गरि  बिजय हुनु भएको थियौ र मेरो जीवन मा यस्तो एउटा घटना भयौं जे साेचेर अरु लाई संम्झाई बुझाई गरे र हिड्थे आज अचानक मलाई जीवन काे सह यात्रि ले यस्तो पिडा दियौं न मुर्ने न याे संमाझ मा हिड्नु तर पनि एक मुठी सास समाल्दै मलेसिया आए आज लकभर्क छ बर्ष यहाँ बसाइँ भयौं एउटा साेच बनाए कलाकार बन्ने चाहाना सानै देखि थियौं र मेरो पहिलो गीति 2075 साल तिर आफ्नै स्वार अनि लय शब्द मा बिरह काे पागल मन सारा संसार डुल्छ भने गित बजार मा उपलब्ध गराय काे छु फेरि पनि मेराे कर्म भुमि प्युठान लाई संम्टेर तिहार पछि र्दाेराे गित ल्याउने  तयारिमा छु एउटा प्युठान काे गायक अनि संर्जक भए पनि मेरो ठाउँ काे गित साेर्गदारि अनि गाैमुखि लाई समाटेर ल्याउने प्रयास गरेकाे छु मायाँ अनि सुझाव दिन्न र काहि कम्जाेरि भयो हजुर हरुकाे सुझावकाे   प्रतिक्ष मा छु हाल म मलेसिया काे जाेहाेर बारु जेपि भने ठाउँ एउटा राेटि अनि केक कम्पनी मा बिदेशमा आर्ककाे ठांउमा कामकाे शिलशिलामा छु ।

मीन बिरहि पि एम हाल्ल
मलेसिया बाट

प्रतिक्रिया
3830cookie-checkगायक तथा सर्जक मीन विरहि पि यमकाे आत्म कथा ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824