२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको बताए ।

बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्ड विवाद र समस्या नभएको दिन पार्टी नै नचाहिने समेत  बताए ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्टियसभा सदस्य बनाउने निर्णयसँगै पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले भने, अहिले केके भयो जस्तो लागेको होला कुनै हालतमा विघटन वा विभावन हुन दिनौं । एकढिक्का भएर समस्या समाधान गर्छौं ।’

पार्टी जमेको पोखरी नभएको भन्दै उनले भुमरी परिरहने र गडडाउँदै अगाडि बढ्ने बताए । ‘धेरेलाई लाग्नसक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरु खुरुक्क मिलेर हिँडे हुन्थ्यो,’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई पनि त्यस्तै लाग्छ, हामीले पनि एकतावद्ध हुन कोसिस गर्ने हो । तर जुन दिन विवादरहित र शान्त भएपछि समाजवाद आउँछ र त्यसपछि पार्टी नै चाहिँदैन ।’

प्रतिक्रिया
37560cookie-checkपार्टीमा विवाद र संघर्ष हुनु स्वभाविक : अध्यक्ष प्रचण्ड

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824