२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा सेक्युरिटी खरिद प्रकरणमा कमिशनको मोलमोलाई गरेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउमा उत्रिएका छन्।

बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली बाँस्कोटा प्रकरणमा पहिलो पटक बोल्दै बचाउमा उत्रिएका हुन्।

उनले कार्यक्रममा बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै भ्रष्टाचार प्रमाण भए जसरी प्रचार गरिएको आरोप लगाए। प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बाँस्कोटाले राजीनामा दिनुभएको हो। आरोप लागेको छैन, मुद्दा लागेको छैन।’

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले बताए। भ्रष्टाचार भए नभएको छानबिन हुने उनको भनाई छ। उनले नेताचहरुले चरित्र हत्या गर्ने काम भएकोसमेत आरोप लगाए। उनले कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भइरहेको भन्दै बाँस्कोटा सोही षडयन्त्रको शिकार भएको दावी गरे।

प्रतिक्रिया
37530cookie-checkप्रधानमन्त्री ओली बाँस्कोटा प्रकरणमा पहिलो पटक बोल्दै बचाउमा उत्रिए

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824