२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

कार्यक्रम न्यूज २४ टेलिभिजनका साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरेर १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने न्यौपानेले जानकारी दिए ।प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ ।

‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ ।कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयोजकले दाबी गरेको छ ।

चितवन अडिसन लगत्तै सुनसरीको इटहरी, जनकपुर, पोखरा, बुटवल, धनगढीमा हुने छन् । उपत्यका बाहिरका अडिसन सकिएपछि देशबाहिर ५ स्थानमा अडिसन गरिनेछ ।

त्यसलगत्तै काठमाण्डौमा पहिलो चरणको गरिने ‘द लिडर’ का निर्माता न्यौपानेले बताए ।अडिसनमा सहभागि हुनका लागि गुन्द्रुक एप मार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया
37490cookie-checkचितवनमा हुदैछ ‘द लिडर’ को पहिलो अडिसन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824