२०७७ बैशाख ३०, मंगलबार
Close
बिज्ञापन

काठमाडौं। स्टयाण्ड–अप कमेडी शो ‘कमेडी च्याम्पियन’को ग्राण्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त  छन्।

सोमबार प्रशारण भएको शोबाट बिष्णु प्रसाद गौडेल ‘मेक्सम’ बाहिरिएसंगै उत्कृष्ट ३ ग्राण्ड फिनालेमा सुमन, खड्ग र हिमेश पुगेका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।

कमेडी च्याम्पियनको ग्राण्ड फिनाले चैत १ गते होटल सोल्टी क्राउन प्लाजामा गर्ने तयारी रहेकोआयोजकले जनाएको छ। कमेडी च्याम्पियनको विजेताल २५ लाख नगद र कार प्राप्त गर्नेछन्।

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा कमेडी च्याम्पियनका निर्णायक छन्। शोको होस्ट रीमा विश्वकर्माले गर्दै आएकी छिन्

प्रतिक्रिया
37280cookie-checkकमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824