२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
आरएन चौधरी थारु । प्रतिक्रिया

काठमाडौं:= थारु समुदायको माउ संस्था थारु कल्याणकारीणि सभाको भात्री संस्थाको रुपमा रहेको थारु युवा सभा , घूङी अनलाइन न्युज पोर्टल र जह इन्टरटेन्मेन्ट लगायत अन्य संघसंस्थाको संयुक्त आयोजनामा देशको संघीय राजधानी काठमाडौंमा दोश्रो राष्ट्रिय थारु फगुवा महोत्सव भब्य आयोजना हुने भएको छ ।

थारु कल्याणकारीणी सभाको केन्द्रिय कार्यालय ,काठमाण्डौमा बसेको त्रीपक्षिय बैठकले यस्तो निर्णय गरेको थारु युवा सभाको केन्द्रिय महासचिव चन्चल चौधरीले बताउनु भयो। महासचिव चन्चलको अनुसार थारु युवा सभाका अध्यक्ष कानुन लाल चौधारीकाे  संयाेजकत्वमा “दोश्रो रास्ट्रीय थारु फगुवा महोत्सव २०७६ ” हुन लागेकाे हाे । काठमाण्डौमा बसोबास गर्ने थारुहरुलाई एकताबद्द गरी थारुहरुको हकहित अधिकारको रक्षाको लागी प्रोत्साहन गर्ने तथा थारुहरुको मौलिक कला संस्कृतीलाई सम्बर्द्धन,प्रबर्धन गर्ने र अन्य समुदायसँग संस्कृती,शुभकामना आदन प्रदान गर्ने उदेश्यले  उक्त महाेत्सव  गत वर्ष देखि आयोजना गर्न सुरु गरिएको थियो।

राष्ट्रिय थारु फगुवा महोत्सव गत बर्षभन्दा यो वर्ष अझ भब्य,उल्लासमय बनाउने उदेश्यले यस् पटक थारु युवा सभासँग सहकार्य गरेको पहिलो राष्ट्रिय थारु फगुवा महोत्सवका संयोजक समेत रहेका चन्चल चौधरीले बताए।

महोत्सव फाल्गुण २६ गते ब्वाइज युनियन क्लब खेलकुद मैदान ,त्रिपुरेश्वोर,काठमाण्डौ हुदैंछ भने महोत्सवमा नेपाली राष्ट्रिय कलाकारहरुको साथसाथै थारु समुदायको चर्चित सुपरस्टार कलाकार तथा गायकगायिकाहरूकाे मनाेरन्जनात्मक विशेष प्रस्तुतिहरू रहनेछ ।

प्रतिक्रिया
37240cookie-checkकाठमाडौंमा भब्य दोस्रो राष्ट्रिय थारु फगुवा महोत्सव आयोजना गरिँँदै।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824