२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
मानिकचन साह प्रतिक्रिया

बारा । कलैया उपमहानगरपालिका वडा नं. २३ को वडा अध्यक्षले दादागिरी गरी विकासको काममा पटक पटक अवरोध गरी जनतालाइ दुख दिने काम गरेका छन् ।

भुपेन्द्र कन्स्ट्रक्सनको प्रो.भुपेन्द्र जी सँग सोध्दा वहाको एउटा मात्र गुनासो छ कि वडा अध्यक्षले विकासको काम रोकेको हो हामी दिनरात काम गर्न तयार छौ ।

वडा अध्यक्ष बिक्रम साह सँग सोध्दा विकासको काम किन रोक्नु भएको हो । निज वडा अध्यक्षको भनाइ दादागिरी तरिकाले भन्नु भयो कि मैले जानी जानी रोकेको हो । जे गर्नु छ गर्नु म आफ्नो मनोपली तरिकाले विकास गर्छु ।

अब यो विकासको काम अवरोध भएकोमा जनताहरुले नगरप्रमुख राजेश राय यादव सँग कुनै सम्पर्क नराखी अकाशे पानीको भर जस्तै नगरप्रमुख आपै आइ निरीक्षण गर्नु हुन्छ भनी आशा राख्दै दैनिक कार्यहरुमा दुख खेप्न बाध्य रहेका छन् ।

प्रतिक्रिया
37180cookie-checkकलैया उपमहानगरपालिका वडा नं. २३ भतौडा टोलमा भएको विकास।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824