२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन

सर्खेत । दोश्रो कर्णाली एक्सपो २०७६ अर्गानिक कृषि, लघु घरेलु उद्योग, पर्यटन, सांस्कृतिक, हस्तकला तथा व्यापार महोत्सव समुद्घाटन समारोहका प्रमुख अतिथि सम्माननीय उप–राष्ट्रपति नन्दबहादुर पुन समक्ष सुर्खेत उद्योग वाणिज्य संघका तर्फबाट पेश गरिएको गरेका छन ।

कर्णालीको राजधानीका रुपमा रहेको सुर्खेतमा क्षेत्रीय अन्तर्राष्टियस्तरको विमानस्थल निर्माणका लागि पहल गरिनुपर्ने । सुर्खेत नेपालगञ्ज रत्न राजमार्ग दुई लेन बनाउनुका साथै तथा सुर्खेत दैलेख कालिकोट जुम्ला हु ँदै मानसरोवर जोेड्ने सडक निर्माणका लागि पहल गरिदिनुपर्ने ।
सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार विगाहा क्षत्रे फलमा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पहल गरिदिनुपर्नेयस प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा सार्वजनिक निजी सहकारी साझेदारी अवधारणामा एक जिल्ला एक उद्यागे स्थापनाका लागि पहल गरिदिनुपर्ने ।


पश्चिम सुर्खेतको लखरपाटा तथा सल्यानका े गजेरी सिम ेन्ट कारखाना स्थापनाका लागि प्रक्रिया शुरु गर्न पहल गरिदिनुपर्ने । सुर्खेतको विद्युत प्रशारणलाई १३२ के.भी.ए बनाउनुका साथै दैलेख, कालिकोट, जुम्ला र मुगुलाई राष्टिय विद्युत प्रशारण लाईनमा अविलम्ब जोड्न पहल गरिदिनुपर्ने जस्ता माग हरु उप–राष्ट्रपति नन्दबहादुर पुन समक्ष सुर्खेत मंगलबार पेश गरेका छन् ।

 

प्रतिक्रिया
35010cookie-checkदोश्रो कर्णाली एक्सपो महोत्सवमा उप–राष्ट्रपति संग १७ बुदे माग पेश

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824