२०७६ माघ ०५, आइतबार
Close
बिज्ञापन
कृष्णा गुप्ता प्रतिक्रिया

नेपाली लोक दोहोरी गित तिम्रो हासो मेरो रोदनी गीतको म्युजिक भिडियो सार्वजनिक भिडियो सहि्त रिलिज।

रोदनी बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । उक्त गीतका गीतकार सागार डिबी लामा र संगीतकार सागर डिबी लामा रहेको छ ।

साथै यस गीतमा सागर डिबी लामा र रोशनी राना मागर आवाज दिएका छन् ।

यस म्युजिक भिडियोमा मलेसियामा बैदेशिक रोजगारीको सिलसिलामा आएका मोडल सागर डिबी लामा सामा देवान कमल मागर अभिनय गरेका छन भने निर्देशन र छायांकन चार्लि तामाङले गरेका हुन् ।

यस म्युजिक भिडियो जनवरी १५ तारिख सागर डिबी लामा युट्युब च्यानलबाट रिलिज गरिएको थियो ।

प्रतिक्रिया
27680cookie-checkनेपाली लोक दोहोरी गित तिम्रो हासो मेरो रोदनी गीतको म्युजिक भिडियो सार्वजनिक भिडियो सहि्त रिलिज।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

टीमहरु

प्रधान सम्पादक – मनोज डि.शी
संंवाददाता : दिनेश कुमार बुढा
संवाददाता : कृष्ण गुप्ता
संवाददाता : जि एम यश चन्द्र
संवाददाता : आर एन चाैधरी थारु

सम्पर्क

मोबाईल:+६०१९६३३४९२५
Email: [email protected]
प्रधान सम्पादक – मनोज डि.शी.