२०७६ माघ ०५, आइतबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

काठमाडौं :-  काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ ।

नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भैैैैैैैरहेका बेला ।  अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेकाे हाे, दुतावासले भनेकाेछ ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।’

प्रत्येक सरकार र नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा देखाएको समेत उसले बताएको छ ।

प्रतिक्रिया
27600cookie-checkअमेरिकी दूतावासले भन्यो : एमसीसीमा सैन्य संलग्नता रहदैन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

टीमहरु

प्रधान सम्पादक – मनोज डि.शी
संंवाददाता : दिनेश कुमार बुढा
संवाददाता : कृष्ण गुप्ता
संवाददाता : जि एम यश चन्द्र
संवाददाता : आर एन चाैधरी थारु

सम्पर्क

मोबाईल:+६०१९६३३४९२५
Email: [email protected]
प्रधान सम्पादक – मनोज डि.शी.