२०७६ माघ ०५, आइतबार
Close
बिज्ञापन

नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत सस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु बजारमा पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन । गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ”को भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जन जिविकाका विभिन्न अनुभव र अनुभुतिलाई गीतमा समावेश गरिएको छ । दयाराम गुरुङको शब्द सिर्जना तथा लय सिर्जना ”पछ्यौरी चुनीको ” गीतमा रहेको छ ।

”पछ्यौरी चुनीको ”गीतमा शुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा पछिल्लो समयमा सर्वोकृष्ट गीतहरुमा आफनो नविन कला र प्रस्तुतीका साथमा निर्देशनमा निकै रुचाइएका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव जति आकर्षक रहेको छ । त्यसमा कलाकारहरुको प्रस्तुती त्यतिनै हेर्न लायक रहेको छ । ”पछ्यौरी चुनीको ” गीतको भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय रहेको छ ।

”पछ्यौरी चुनीको ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया
27570cookie-checkदयाराम गुरुङको शब्द सिर्जना तथा लय सिर्जना मा ”पछ्यौरी चुनीको ” भिडियो सहित

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

टीमहरु

प्रधान सम्पादक – मनोज डि.शी
संंवाददाता : दिनेश कुमार बुढा
संवाददाता : कृष्ण गुप्ता
संवाददाता : जि एम यश चन्द्र
संवाददाता : आर एन चाैधरी थारु

सम्पर्क

मोबाईल:+६०१९६३३४९२५
Email: [email protected]
प्रधान सम्पादक – मनोज डि.शी.