२०७६ माघ ०२, बिहिबार
Close
बिज्ञापन
आर एन चाैधरी थारु प्रतिक्रिया

चितवन:= २०६१ साल देखीनै गितसंगीतको क्षेत्रमा लागेर एकपछि अर्को सुपरहिट गित गाएर चर्चा कमाउन सफल,कलाकारिता क्षेत्रमा जम्न सफल नाम हुन चितवन खैरेनी नगरपालिका वडा नम्बर १ बहेरी निवासी गायक मनोज महतो (थारु) ।

मै तो दङ्ग परलसु , अखिया सराबी तोरा ,होर तई इ सलवा, हजारमा लाखमा , साली भेटे ससुर घर जाई लगायतको दर्जनौं बढी चर्चित थारु भाषाको , नेपाली भाषाको गितहरु गाईसकेर विभिन्न मेला,महोत्सवमा समेत आफ्नो प्रस्तुति देखाईसकेर ब्यापक चर्चा कमाउने गरेका छ्न गायक महतोले।

केही दिन अगाडी मात्रै ” माघी रे ” बोलको गितमा स्वर दिइएका महतोले पुनः आज थारु समुदायको नयाँ बर्ष २६४३ माघीको शुभ अवसर पारेर आफ्नै शब्द संगीतमा तयार पारेको थारु गित ” ओई पगली “आफ्नै अफिसियल युट्युब च्यानल “मनोज महतो” मा रिलिज गरेका छ्न ।

यस गितमा गायक महतोलाई चर्चित गायिका अनु चौधरीले स्वर दिई साथ दिएका छ्न भने मोडलमा थारु समुदायका प्रख्यात चर्चित सुपरमोडल वीर चौधरी संगै टिकटकबाट भाईरल बनेका र अब उप्रान्त मोडलिङमै जम्ने प्रयासमा गरिरहेकी मोडल सुष्मा चौधरीको लाजवाफ अभिनय देख्न सकिन्छ्।

यस् म्युजिक भिडियोको छायांकन लक्ष्मण घिमिरे,निर्देशन हिरा चौधरी,ब्यवस्थापन महाराज थापाले गर्नु भएको छ भने श्रिङ्गार,डिजाईन अनिता तामाङ,आश्मा महतो लगायतकोले गरेकी हुन । यसै म्युजिक भिडियोबाट मोडल सुष्मा चौधरीले डेब्यु गर्दैछिन।
गायक महतो यतिबेला चितवनमा हुने सातौं खिचरा महोत्सव लगायत विभिन्न ठाउँमा आयोजना हुने माघे सङ्क्रान्ती,माघी मेलामा समेत आफ्नो प्रस्तुती देखाउदैछ्न ।

प्रतिक्रिया
27310cookie-checkमोडल वीरलाई सुष्मा चौधरीले पागल भनेपछि,के भने त वीरले हेर्नुस् भिडियोमा।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

टीमहरु

प्रधान सम्पादक – मनोज डि.शी
संंवाददाता : दिनेश कुमार बुढा
संवाददाता : कृष्ण गुप्ता
संवाददाता : जि एम यश चन्द्र
संवाददाता : आर एन चाैधरी थारु

सम्पर्क

मोबाईल:+६०१९६३३४९२५
Email: [email protected]
प्रधान सम्पादक – मनोज डि.शी.