२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
दिनेश कुमार बुढा प्रतिक्रिया

सुर्खेत : कर्णालीको बुलबुले तालमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । कर्णाली प्रदेशका विभिन्न स झाँकीसहित भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा जुम्लाको देउडा गित, हुडके नाच, सुर्खेत लेकबेसीदेखि सोरठि, नेपाल प्रहरिद्वारा ब्यान्ड बाजा, सिम्ताको गर्रा नृत्य, पसेरु नृत्य, राउटे नृत्य, माझि नृत्य जस्ता झाँकी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा कर्णाली आएका विदेशी पाहुनालाइ कार्यक्रममा भव्य स्वागत गरिएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले खादा ओढाई सम्मान गरेका थिए । यसअघि मन्त्रालयले भारतीय पर्यटकहरुको बबइमा स्वागत गरेको थियो ।

बुलबुले तालमा भएको शुभारम्भ कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । प्याराग्लाइडिङमा दुई जना विदेशी र चार जना नेपाली सहभागी भएका थिए । वीरेन्द्रनगरको १४ नम्बरमा पर्ने गढीदेखि उठान गरेर कार्यक्रम स्थलमा बुलबुले ताल नजिकै सोझै अवतरण गरेका थिए । साथै १३ औ स्वर्णा पदक जित्ने कर्णाली का खेलाडी लाई सम्मान तथा पुरस्कार वितरण समेत गिरएको थियोे ।

 

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रनगर बहादुर शाहिले कर्णाली मा आउने पर्यटकहरू लाई कर्णालीका सम्रगमा जनाताहरले सम्मान , स्वागत तथा व्यवस्था गर्न सकेमा कर्णालीको परिर्वतन संगै आर्थिक , समवृदिको बिकास समेत हुने बताए ।

उनले भने ‘नेपालमा बहु जाति भाषिक भएकाले कर्णालीलाई नेपाल भर्मण वर्षले धेरै अवसर प्रधान गर्ने छ,’ ‘अझै पनि नेपालमा विश्व बाट आउने पर्यटन महाग भएकोले ठुलो चुनौति पनि रहेको छ यसको सहज गर्ने सरकार लागि परेको छ । साथै कर्णाली बासि, विभिन्न संघ संस्था तथा स्थानिय तहले समेत सहयोग गर्न आवश्यक छ ।’

प्रतिक्रिया
24220cookie-checkकर्णालीको बुलबुले तालबाट भ्रमण वर्ष २०२० को शुभारम्भ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824