२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

क्वालाम्पुर मलेसिया :- मलेसियामा हिजाे अाज यक पछि अर्काे गर्दै दिन प्रतिदिन एक न एक नेपालीकाे असामायिक निधन भैरहेकाे छ , निधन हुने हुरुमा प्राय जसाे हाटहट्या देखि लगेर मुटुमा बिभन्न समस्या देखा पर्ने गरेकाे छ ।

मलेसियामा कार्यरत प्राय नेपाली हरु डिउटि सकेर रुममा खाना खायर सुते पछि सुतेकाे सुत्यै हुने गरेका छन , भने कतिय मुटुमा समस्या देखा प्रर्नासाथ मृर्त्यु हुने गरेकाे पाईयकाे छ ।

पहिले पहिले नेपालीहरु मलेसियाका स्थानिय तामेलहरुबाट असुरछित देखिन्थे, तर हाल मलेसियामा रहेका विभिन्न नेपाली मिडिया ,संघ सस्था  र नेपाली राजदुताबासकाे सक्रियताका कारण उक्त समस्यामा हदै सम्म कमि अायकाे देखिन्छ,तर यतिवेला मलेसियामा नेपाली लगायत प्राय सबै देशबाट मलेसियामा अायका मानिस हरुमा हावा पानि र विग्रदाे प्राकृर्तिक समस्याका कारण दिन प्रतिदिन अनेक खालका समस्या देखा प्रर्न थालेका छन ।

धेरैकाेत मृत्यु समेत भैसकेकाे छ । जसकाे प्रत्यक्ष असर मलेसियामा कार्यरत नेपालीमा देखा प्रर्ने गरेकाे छ । गत एक हप्ता यता लगातार हरेकदिन मलेसियामा एक नेपलीकाे मृत्यु भै रहेकाे छ। तेस्तै अाज पनि दैलेख भगवतिमाई गाउँपालिका अाेडा नम्बर ६ छिपिन निवासि गाेपाल राेकायाकाे असामायिक निधन भयकाे छ। गाेपाल 01/12/2019 दिन हिजाे नाईट डिउटि सकेर 02/12/2019 तारिक अाज बिहान रुममा पुगि खाना खायर सुेतेका थिय ।

अहिले सांझ डिउटि जांने समय भयपछि साथिहरुले उनलाई  उठाउन खाेज्दा कानमा ईयरफाेन लायरकाे अवस्थामा गाेपाल बेडमै मृर्त फाेला परेका हुन , साेहि कम्पनिका कार्यरत उनका साथिहरुले दियकाे जानकारि अनुसार उनी Seraforsed Company केलानाजय paradigam mall मा सेकुरिटिकाे रुपमा करिब 3 बर्षयता काम गर्दै अायका थिय । उनकाे तीन बर्षकाे भिजा सकिन करिब डेढ महिन मात्रै बांकि थियाे ।

उनि तीन बर्षकाे समय सकियपछि फिनिसमै घर जाने तयारि गरिरहेका थिय, मुर्तक गाेपालकाे सब अहिले स्थानिय हस्पिटलमा पाेष्टमाटमकाे लागि लगियकाे स्राेतले जानकारि दियकाे छ ।

प्रतिक्रिया
17540cookie-checkफेरि मलेसियामा दैलेख भगवतिमाई गाउँपालिकाका गाेपाल राेकायाकाे दुखत निधन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824