२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
आरएन चौधरी थारु/कृष्ण गुप्ता प्रतिक्रिया

क्वालालम्पुर (मलेसिया):= मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असमायिक दु:खद निधन भएको छ ।

मलेसियाको सेलाङ्गर,बान्तिङमा अवस्थित एफ – १८ टप-ग्लोबमा प्याकिङ डिपार्टमेन्टमा सुपरभाइजर पदमा बिगत ८ बर्ष देखी कार्यरत धरान निवासी,अन्दाजी बत्तीस बर्षिय सुन्दर क्ष्रेष्ठको आईतवार बिहान ड्युटी जाने समयमा मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजित थापाले जानकारी गराउनु भयो।

जानकारी अनुसार खासमा मृतक सुन्दर बिहान उठेर सद्दाझै ड्युटी जानको लागी तयारी अवस्थामा रहेको थियो तर एकैछिनमा अच्चानक छाती दुख्यो भनेर ओछ्यानमा लड्न पुगेका थिए , केही समय पश्चात् कम्पनीको गाडी आएर सुन्दरलाई उपचारको लागी अस्पताल लग्ने क्रममा बिच बाटोमै मृत्यु भएको र अहिले मृतकको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा नै लगिएको थापाले बताउनु भयो।

केही समययता मलेसियामा विभिन्न कारणले नेपाली श्रमिकहरुको मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गैईरहेको छ , तर मलेसियामा नेपाली कामदारको स्वास्थ्य अवस्थाको बिषय बारे नेपाली राजदुतावास र सम्बन्धित निकाय,सरोकारवालाहरु केही विशेष कदम चाल्न सकेका छैनन् ।

प्रतिक्रिया
17190cookie-checkमलेसियामा पुन एक नेपाली कामदारको असमायिक दु:खद निधन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824