२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
तिलोचन गौतम प्रतिक्रिया

क्वालालम्पुर मलेसिया :
मलेसियाको सेलेङ्गर राज्य स्थित साह अलाम मा आङ्कोशा सिक्युरिटी कम्पनीमा कार्यरत नेपाली हरुले आफ्नै साथी माथी आक्रमण गरि फरार भएका छन।

आक्रमणमा परि सुनसरी धरानका रबि राइ ससक्त घाइते भएको जानकारी प्राप्त भएको छ। अबैधानिक हैसियतमा काम गर्दै आएका उनिहरु बिच किन र के कारण ले विवाद शृजना भयो भन्ने बारे घटना को पुर्ण विवरण भने खुल्न सकेको छैन।

घटना बारे नेपाली मजदुर एकता केन्द्र लाइ जानकारी प्राप्त भए लगत्तै नेपाली मजदुर एकता केन्द्र मलेसियाले नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया लाइ जानकारी गराएको केन्द्रका महासचिव दिलिप भट्टराई ले बताउनुभयो।

घटनाको वास्तविकता बुझ्नको लागी मजदुर एकता केन्द्र मलेसिया र नेपाली राजदुतावास मलेसिया प्रयास गरिरहेको छ । अहिलेसम्म जानकारीमा आए अनुसार घाइते लाइ उपचार गर्न हस्पिटल समेत नलगिएको घाइतेका साथीहरू ले बताए। घाइतेको अवस्था निक्कै नाजुक बन्दै मजदुर केन्द्र लाइ जानकारी गराएको मजदुर एकता केन्द्र ले बताएको छ घटना बारे छानबिन तथा सोधपुछगर्न दूतावास र मजदुर एकता केन्द्रको टोलि घटना स्थल पुग्ने भएको छ।

प्रतिक्रिया
14510cookie-checkमलेसियामा नेपाली माथी नेपालीलेनै गरे आक्रमण घाइतेको अवस्था गम्भीर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824